Darai Indigenous Society Nepal
  Notice सुचना
 
Notice

नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यक्रम प्रस्ताव आह्वान प्रथम पटक प्रकाशित मिति ः २०७०÷०६÷२४ यस प्रतिष्ठानद्वारा आ.ब. २०७०÷०७१ मा आदिवासी जनजातिहरूको उत्थान र विकास गर्ने उद्देश्यानुरूप निम्नानुसारका क्षेत्रहरूमा कार्यक्रम सञ्चालन गर्ने भएकोले सो कार्य गर्न इच्छुक आदिवासी जनजाति सम्बन्धि संघ÷संस्थाहरू र व्यक्ति (अनुसन्धान र प्रकाशनको लागि मात्र) बाट यस प्रतिष्ठानको कार्यालय समयमा परियोजना प्रस्तावको ढाँचा खरिद÷डाउनलोड गरी आफुले चाहेको कार्यक्रम भरेर रू.१००।– दर्ता शुल्क भुक्तानी गरेको नगदी रसिद संलग्न गरी मिति २०७०÷०७÷२७ गते ४ः०० बजेभित्र यस प्रतिष्ठानमा कार्यक्रम परियोजना प्रस्ताव पेश गर्न आह्वान गरिन्छ । कार्यक्रम परियोजना सञ्चालन गरिने क्षेत्रहरू ज्ञ। समावेशीकरण, सामाजिक न्याय, लैंगिक मुलप्रवाहीकरण आदि समसामयिक विषयमा सचेतना कार्यक्रम । द्द। विद्युतीय संचार मार्फत शिक्षा तथा सुचना कार्यक्रम । घ। पर्यटक पदमार्ग क्षेत्रका आदिवासी जनजातिहरूलाई ग्रामीण पर्यटन सेवा सम्बन्धि तालिम कार्यक्रम । द्ध। ऐतिहासिक, सांस्कृतिक, धार्मिक पुरातात्विक सम्पदाहरूको संरक्षण तथा प्रबद्र्धन कार्यक्रम । छ। आदिवासी जनजातिहरूको संस्कृति, चाड पर्व, महोत्सव प्रवद्र्धन कार्यक्रम । ट। मातृाभाषा साक्षरता तथा शिक्षक प्रशिक्षण कार्यक्रम । ठ। मातृभाषाहरूको वर्ण पहिचान÷मानकीकरण÷व्याकरण लेखन÷ शब्दकोश निर्माण, मरणासन्न भाषाहरूको प्रलेखन । ड। आदिवासी जनजाति मातृभाषा चलचित्र महोत्सव तथा वृत्तचित्र निर्माण प्रशिक्षण कार्यक्रम । ढ। महिला विभेद, हक अधिकार, लैंगिक समानता आदि विषयमा सचेतना कार्यक्रम । ज्ञण्। आदिवासी जनजाति महिलाहरूको क्षमता तथा सिप बिकास र लघु उद्यम प्रबद्र्धन कार्यक्रम । ज्ञज्ञ। व्यावसायिक, परम्परागत पेशा व्यवस्थापन सम्वन्धि आयमूलक तालिम कार्यक्रम । ज्ञद्द। युवा रोजगारमूलक सिप÷व्यावसायिक तथा सशक्तिकरण कार्यक्रम । ज्ञघ। अपाङ्ग उत्थान कार्यक्रम । ज्ञद्ध। लोपोन्मूख तथा अतिसिमान्तकृत समुदायहरूको उत्थान कार्यक्रम । ज्ञछ। अध्ययन अनुसन्धान तथा प्रकाशन (प्रतिष्ठानको जर्नल सहित मापदण्ड मुनि) कार्यक्रम । प्रस्ताव स्वीकृतिका लागि सामान्य मापदण्डहरू ज्ञ। परियोजना पेश गर्ने संघ÷संस्थाले प्रतिष्ठानबाट प्राप्त वा वेभसाइट धधध।लामष्ल।नयख।लउ बाट डाउनलोड गरी प्राप्त गर्न सकिने नमूना प्रस्तावमा उल्लेख भएका सम्पूर्ण विवरणहरू स्पष्ट खुल्ने गरी परियोजना प्रस्ताव पेश गर्नु पर्ने छ । द्द। परियोजना पेश गर्ने सम्बन्धित संघ÷संस्थाहरूले आफ्नो संस्थाको कागजात (संस्थाको नविकरण प्रमाणपत्र, विधानको प्रतिलिपि, कार्यसमितिका पदाधिकारीहरूको नामावली, प्रस्ताव पेश गर्ने बारेमा कार्यसमितिले गरेको निर्णयको प्रतिलिपि साथै लेखा परिक्षण प्रतिवेदन) अनिवार्य रूपमा संलग्न गर्नु पर्नेछ । घ। यसै आर्थिक वर्षमा पेश भएका परियोजना प्रस्तावहरू मात्र छनौटका निम्ति ग्राह्य हुने छ । द्ध। बेरूजु रहेका र उपर्युक्त कागजपत्रहरू संलग्न नभएका प्रस्तावहरू माथि कारबाहीका लागि दर्ता हुने छैन । छ। प्रस्तावहरू कार्यक्रमको सान्दर्भिकता र औचित्य हेरी छनौट गरिने भएकाले छनौट भएका संस्थाहरूलाई मात्र सूचना दिइने छ । ट। अध्ययन–अनुसन्धान–प्रकाशन, मातृभाषा दिवसको लागि कविता सृजना, राष्ट्र मातृभाषा सेवा पुरस्कार तथा साहित्य महोत्सव कार्यक्रमको लागि तलको मापदण्डहरूमा उल्लेख गरिएको छ । विस्तृत जानकारीको लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जावलाखेल, ललितपुर, फोन नं. ०१–५५५३१७५ website: www.nfdin.gov.np E-mail: planning@nfdin.gov.np आदिवासी जनजाति जर्नल प्रकाशानार्थ अनुसन्धनात्मक लेख पठाउने बारे लेख सम्वन्धी मापदण्डहरू क) लेख ए४ आकारमा घटीमा १५ पाना र बढीमा २० पाना (फन्ट साइज देवनागरीमा १४ र रोमनमा ११) सम्मको हुनु पर्ने छ । ख) लेखको भाषा सम्पर्क भाषा नेपाली र अङ्ग्रेजीमा र अक्षरसः एपिए अनुसन्धान ढाँचामा हुनु पर्ने छ । ग) लेखको सफ्ट र हार्ड गरी दुवै कपि अनिवार्य रूपमा पठाउनु पर्ने छ । घ) लेखको साथमा ले()िखक(ा)÷अनुसन्धाताको परिमार्जित वैयक्तिक विवरण पनि संलग्न गर्नु पर्ने छ । ङ) लेखको विषयवस्तु आदिवासी अध्ययन तथा आदिवासीवादमा केन्द्रित हुनु पर्ने छ । जस्तैः आदिवासी जनजातिका भाषा–साहित्य (व्याकरण, समालोचना, इतिहास आदि), संस्कृति, लोक परम्परा, विश्वास, आदिवासी ज्ञान, आदिवासीवाद, जनक्रान्ती र राजनैतिक आन्दोलनमा सहभागिता, उपलब्धी र योगदान, अन्तर्राष्ट्रिय नियम कानुन र सरकारी नीतिमा आदिवासी जनजातिको स्थान आदिमा केन्द्रित लेखहरूलाई पहिलो प्राथमिकता दिइने छ । लेखको सफ्ट कपि तलको विजुली ठेगाना (ई–मेल) पष्चबलतष्।mगचग२जयतmबष्।िअयm अथवा mबष्२िलामष्ल।नयख।लउ मा पठाउनु पर्ने छ । साथै हार्ड कपि कार्यालयमा नै बुझाउनु पर्ने छ । Notice

तिन मैने निसुल्क तालिक नेपाल सरकार सिछ्या मन्त्रालय , इभेनट नेपाल र सिटिभिटिक सहयोगयँ ३ मैना निसुल्क तालिम भैतिहिन बाटै । १. तालिमक लागि फारम भर्लार मिति ः २०७०–०६–२० गते २. तालिम सब् ः क) सेकरेटरि गार्ड ख) बेमौसमि साग खेति ग) इलेक्टिसियन ३. अन्तरबार्ता ः मिति ः २०७०–०६–२२ कठार गाबिस चितवन २०७०–०६–२३गते कुमरोग गाबिस चितवन दिपेन्द्र दरै सुन्ठि चितवन सुचना र संचारक लागि दरै आदिबासि समाज नेपाल Notice


 
  Today, there have been 28 visitors (114 hits) on this page! Flag Counter  
 
Paste this code in your HTML editor where you would like to display the counter, at the bottom of the page, in a table, div or under a menu.
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free