कोसेबाली अनुसन्धान कार्यक्रम रामपुरको Bio fortification project “सुक्ष्म पोषकतत्व धनी भएका मसुरो जातहरुको बिकास तथा प्रर्बधन” अन्तरगत बिउबितरन सहयोगमा दरै आदिवासि समाज नेपालले एक कार्यक्रमका साथ कातिक १६ गते दरै आदिवासि समाज नेपालका भातृसंग
ठन दरै उन्नत कृसक समुह मंगलपुर चितवनका
२० जना कृसकलाई मसुरोको बिउ बितरन गरियो । कार्यक्रम दरै आदिवासि समाज नेपालका अध्यक्ष राजकुमार दरैको अध्यक्षतामा भएको थियो भने यस संस्थाका सल्हाकार तथा सेनियर साइन्टिस्ट राजेन्द्र दरैSenior Scientist Nepal Agricultural Research Council National Grain Legumes Research Program,Rampur, Chitwan, Nepalले दरै कृसकलाई बिउ बितरन गर्नुभएको थियो । कार्यक्रम दरै आदिबासि समाज नेपालका सचिव सनिराज दरैले संचाल गर्नभएको थियो ।